स्टक Archives | Page 41 of 74 | Khabarhub Khabarhub

नेप्सेमा निरन्तर गिरावट, बिहीबार १८.२६ अंकले घट्यो

काठमाडौं- नेपाली सेयर बजार परिसुचक नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो । बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१…