स्टक Archives | Page 55 of 83 | Khabarhub Khabarhub

नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट

काठमाडौँ– पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ । दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख…