स्टक Archives | Page 57 of 72 | Khabarhub Khabarhub

नेप्सेमा सामान्य सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४४ ले बढेर ४३०.४९ मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोवार…