स्टक Archives | Page 62 of 83 | Khabarhub Khabarhub

नेप्सेका सीईओ साउदले राजीनामा दिए

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् । राजीनामा दिएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा तानिएका उनलाई अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको थियो । अर्थले लगातार स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका हुन्…