स्टक Archives | Page 63 of 81 | Khabarhub Khabarhub

३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ। आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एकैदिन कारोबार यो रकम हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज कारोबारमा १२७…