स्टक « Khabarhub

शेयर कारोबारमा चलखेल भएको पाइएपछि ‘एओएन’ बन्द गर्न निर्देशन

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अनलाइनबाट शेयर कारोबार गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा हुने ‘अल अर नन’ (एओेएन) को दुरुपयोग भएको पाएपछि बन्द गर्न निर्देशन दिएको छ । बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्दै आइतबारदेखि एओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल…