स्टक « Khabarhub

९ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौँ– आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १० अंकले घटेर २,९८५ दशमलव ५७ अंकको विन्दुमा कायम भएको छ । आज दिनभरमा २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण काबेली…