Live on
Your Voice, Your Power
काठमाडौँ– आज शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा पुगेको छ । आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहको सूचकमा हरियाली आएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको…