स्टक « Khabarhub

आज २५.७१ अंकले बढेर नेप्से कीर्तिमानी विन्दुमा

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार नेप्से कीर्तिमानी अंकमा पुगेको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन ९ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो । आइतबार व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से…