Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल स्टक एक्सेन्ज(नेप्से) बुधबार अन्तिम समयसम्म आउँदा सामान्य अंकले बढेको छ । कारोबारको सुरुमा परिसचुकको वृद्धिदर हेर्दा सकरात्मक सर्किट लाग्ने आशा गरे पनि ३ बजेसम्म आउँदा ७.०४ अंकले मात्र बढेको छ । आज ११ बजे. २०६१.४१ को बिन्दुबाट सुरु भएको कारोबार ०.३४ प्रतिशशतले बढेर २०६८.४५ को बिन्दुमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा…