स्टक « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाठौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेको छ । ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६४०.५४ बिन्दुमा पुगेको हो । आज नेप्से झिनो अंकले बढ्दा कारोबार भएकामध्ये १२९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ वटा कम्पनीको सेयर मूल्य भने घट्न पुगेको…