Live on
Your Voice, Your Power
काठमाडौँ - राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभामा असार १ गते ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ पेश गर्दै भनेका थिए, ‘यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक हो ।’ यही निजामती सेवा विधेयकमाथि दफावार छलफल चलाएका खतिवडा, सङ्घीय संसद्का महासचिव, सरकारका मुख्यसचिव र सचिवहरूले छेडखानी गरेको आरोप…