कार्टुन « Khabarhub

कार्टुन

काठमाडौं- समसामयिक राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको एक कार्टुन ।  कार्टुनमा नयाँ दल र पुराना दलका नेताहरूबीचको चर्को वाकयुद्ध र राजनीतिक असहजता प्रतीकात्मक रूपमा देखाइएको छ। घण्टी बजाउँदै अगाडि देखिएका नयाँ दलका नेताहरूको हाँसो र टेबलमा बसेर कान थुनेका शीर्ष नेताहरूले उनीहरूको एकीकरणलाई हास्यास्पद रुपमा लिइरहेका छन्  ।