कार्टुन « Khabarhub

आजको कार्टुन : बरू अन्त जान्छन्, संसद्‍मा जाँदैनन् प्रधानमन्त्री

काठमाडौं- गत वैशाख २८ गतेदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा खोजिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका प्रधानमन्त्री संसद्मा नआउने जिद्दी गरेर बसिरहेका छन् । दिनदिनै प्रतिपक्षी दलहरूले संसद्‍मा आएर जवाफ दिन माग गरे पनि प्रधानमन्त्रीको अटेर उदेकलाग्दो छ । जुन संसद्बाट उनी…