Live on
Your Voice, Your Power
काठमाडौं- लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरभित्र स्थापना गरिएको 'बाल संसद' को नमुना सत्र सम्पन्न गरेको छ । नेपालमै विद्यालयस्तरमा नियमित रूपमा सञ्चालन हुने यस्तो नमुना संसद् अभ्यास उक्त विद्यालयमा मात्र सञ्चालन हुँदै आएको दाबी गरिएको छ । विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय अभ्यास, तर्क–वितर्क क्षमता, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवहारिक…