Live on
Your Voice, Your Power
काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराउने सरकारी अभियान तीव्र बनेसँगै त्यसबाट प्रभावित बालबालिकाको शिक्षामा परेको असरप्रति निजी विद्यालयसम्बद्ध विभिन्न संगठनहरूले गम्भीर चासो व्यक्त गरेका छन् । आइतबार जारी संयुक्त प्रेस विज्ञप्तिमा ती संगठनहरूले नेपालको संविधानले सुनिश्चित गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि अवस्थामा प्रभावित…