Live on
Your Voice, Your Power
हङझाउ - चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच र प्रभाव विस्तार गर्न नयाँ विश्वव्यापी प्लेटफर्म सुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हङझाउमा जारी '२०२६ विश्व डिजिटल शिक्षा सम्मेलन' का क्रममा मंगलबार यसको औपचारिक घोषणा गरिएको हो । उच्च गुणस्तरीय शैक्षिक स्रोतलाई विश्वभर बाँड्ने र शिक्षामा एआईको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले…