शिक्षा « Khabarhub

सार्वजनिक विद्यालय सुध्रिनेगरी विद्यालय शिक्षासम्बन्धी कानुन बनाउन विद्यार्थी संगठनको माग

काठमाडौं- विभिन्न विद्यार्थी संगठनहरुले सार्वजनिक विद्यालयको शैक्षिक क्षमता सुधार हुने गरि विद्यालय शिक्षासम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आइतबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुले सार्वजनिक विद्यालयको शैक्षिक क्षमता सुधार गर्ने, निजी लगानीको विद्यालय खोल्न नपाउने, सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सार्वजनिक विद्यालयमा छोराछोरी…