शिक्षा « Khabarhub

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक

मुगु- हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरु भएको करिब एक महिनापछि अपूरा किताब पुर्‍याएको हो । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएको छैन । शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको…