Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले अतिरिक्त शुल्क माग गर्ने मेडिकल कलेज सञ्चालकलाई कानूनी कार्वाही गर्नुपर्ने मागसहित गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार गृहमन्त्री खाँडलाई भेटेर सात विद्यार्थी संगठनहरूले ३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखी विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश…