Live on
Your Voice, Your Power
काठमाडौँ– विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाको अनुगमन गरी प्रतिवेदन बुझाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच सदस्यीय विषेश उपसमिति गठन गरेको छ । शिक्षा मन्त्रालयले कोरोना महामारीका कारण स्थलगत अनुगमन तथा निरीक्षण गर्न नपाएको भन्दै उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०५९ बमोजिम सञ्चालन भए नभएको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको…