शिक्षा « Khabarhub

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न शिक्षामन्त्रीको आह्वान

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन् । फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका उनले आफूले ती संस्थाका प्रतिनिधिलाई सो आग्रह गरेको बताए । उनले स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि…