Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखी पाँच प्रतिशत व्याज दरकम २५ लाखसम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरुलाई सौलियत कर्जा उपलब्ध गराउने जनाएका हुन् । त्यस्तै, सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ल्यापटप खरिद गर्न ८० हजार रुपियाँ…