Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ जिल्लाका अधिकांश स्थानीय तह असोज १ गतेदेखि विद्यालय खोल्ने तयारीमा छन् । गत भदौ २१ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको स्थानीय तहका शिक्षा कर्मचारी, अभिभाव र विज्ञसहितको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने अनुमति दिएपछि अधिकांश स्थानीय तह तयारीमा जुटेका हुन् । कागेश्वरी र चन्द्रागिरि नगरपालिकाले असोज १ गतेदेखि भौतिकरूपमा…