Live on
Your Voice, Your Power
काठमाडौँ– गलत कागजात पेश गर्ने १० जना विद्यार्थीलार्ई आइतबार बसेको चिकित्सा शिक्षा आयोगको कार्यसमितिले आरक्षण तर्फको योग्यताक्रम सूचीबाट हटाएको छ । चिकित्सा शिक्षा तर्फ स्नातक तहको गत साउन ९ देखि १३ सम्म सञ्चालित एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका विद्यार्थीलाई आरक्षण समूहबाट हटाएको हो । विद्यार्थीहरुले कक्षा ६ देखी १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन…