शिक्षा « Khabarhub

एलएलबीको सिट संख्या ६ सय मात्रै

काठमाडौँ– नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँमा एलएलबी पढ्न ६ सय मात्र कोटा निर्धारण भएको छ । पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा पनि उत्तिर्ण गर्नुपर्ने भएको छ। क्याम्पसले सूचना जारी गर्दै निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ। जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले…