Live on
Your Voice, Your Power
चौतारा– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाई गाउँ तथा घर–घरमै पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घर–घरमै गएर शनिबारबाट किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । वडामा ८ विद्यालयमा ६ सय विद्यार्थी अध्यनरत छन् । विद्यालयले पुस्तकहरु…