Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समय नायिका प्रियंका कार्कीले अभिनय गरेका कुनै पनि फिल्मले बक्स अफिसमा व्यापार गर्न सकेका छैनन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ नमज्जाले चिप्लियो । यो फिल्म उनका लागि किन पनि विशेष थियो भने, उनी अभिनेता आयुष्मान देशराज जोशीसँग फिल्ममा देखिएकी थिइन् । आयुष्मान र प्रियंकाले बिहे गर्ने चर्चा लामो समयदेखि…