गसिप « Khabarhub

‘नमेटिने घाउ’ को शुभमूहर्तमा केपी ओलीको ‘एक्सन–कट’

काठमाडौं– लाग्छ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्न बाँकी केही छैन । उनी सार्वजनिक कार्यक्रममा जाँदा क्यारामबोर्ड, स्नोकर खेल्ने, सांगीतिक बाजा बजाउने त गरिरहेकै हुन्छन् । राजनीतिका चतुर खेलाडी ओलीको भाषण पनि कमेडीले भरपूर हुन्छ । त्यसैले उनलाई ‘कलाकार बन्नुपर्ने मान्छे’ भनेर टिप्पणी गर्ने पनि छन् । यो टिप्पणीलाई उनले गम्भीरतापूर्वक लिए कि…