बलिउड/हलिउड Archives | Khabarhub Khabarhub

सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक

काठमाडौं- बलिउड नायक रणवीर कपुर स्टारर फिल्म ‘रामायण : पार्ट १’को छायाङ्कन पूरा भएको छ । यस फिल्ममा रणवीरले भगवान ‘राम’को भूमिकामा छन् । यस फिल्मलाई उनले ‘महत्त्वपूर्ण प्रोजेक्ट’ बताएका छन् । जसका कारण पनि रणवीरका फ्यानहरूले यस फिल्मलाई चासोका साथ प्रतीक्षा गरेको पाइन्छ । यो फिल्मको मंगलबार छायाङ्कन पूरा भएको हो । छायाङ्कन सकिएपछि…