बलिउड/हलिउड Archives | Page 10 of 188 | Khabarhub Khabarhub

इतिहास रच्दै ‘पुष्पा–२’, व्यापार १५ सय करोड नाघ्यो

काठमाडौं- तेलगु नायक अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म ‘पुष्पा–२’ले व्यापारले १५ सयको आँकडा पार गरेको छ । प्रदर्शनको १९ दिनमा यस फिल्मले विश्वव्यापीरुपमा भारतीय रुपैयाँ १५२६ करोडको व्यापार गरेको हो । उक्त अवधिमा तेलगु भाषामा मात्रै यस फिल्मले ३०७ करोड भारुको व्यापार गरेको छ । यस अवधिमा हिन्दी भाषाबाटै मात्र यस फिल्मले भारु ६९०…