बलिउड/हलिउड « Khabarhub

‘ओसिन’ लेखक हासिदाको निधन

टोकियो– जापानकी ख्यातीप्राप्त फिल्म लेखक सुगाको हासिदाको ९५ वर्षको उमेरमा निधन भएको छ । उनले लेखेको टेलिभिजन सिरिज ‘ओसिन’ विश्वव्यापी लोकप्रिय मानिन्छ । इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार यसै वर्षको सुरुवातदेखि अस्वस्थ रहँदै आएकी उनको लिम्फोमाका कारण निधन भएको हो । ‘ओसिन’की अभिनेत्री पिन्को इजुमीले लेखक हासिदाको गत आइतबार उनको पश्चिमी टोकियोस्थित अटामीमा निधन भएको…