Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– बलिउडका ‘हल्क’ अर्थात् अभिनेता जोन अब्राहमले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म ‘सत्यमेव जयते २’ लाई ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् । उनले यो दिन फिल्म रिलिज गर्नका लागि निर्माण पक्ष उत्साहित भएको उल्लेख गरेका छन् । जोनको यो घोषणासँगै २०२१ को ईदमा सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ र जोनको…