बलिउड/हलिउड Archives | Page 123 of 188 | Khabarhub Khabarhub

यो फिल्ममा दिशा पटानीसँग रोमान्स गर्दै शाहिद कपूर

मुम्बई – फिल्म ‘कबीर सिंह’ को सफलतापछि शाहिद कपूरलाई ठूला प्रोजेक्टका फिल्मबाट अफर आइरहेको छ । यतिबेला उनी शंशाक खेतानले निर्देशन गर्ने फिल्म ‘योद्धा’ का कारण चर्चामा छन । उक्त फिल्म करण जोहरले निर्माण गर्ने भएका छन् । खबरका अनुसार फिल्मको शीर्ष भूमिकामा महिला कलाकारको खोजी भइरहेको थियो । अब त्यो पूरा भएको छ ।…