बलिउड/हलिउड Archives | Page 127 of 188 | Khabarhub Khabarhub

सँधै बहिनीको भूमिकामा देखिने अभिनेत्री नजीमा, २७ वर्षकै उमेरमा बिदा भइन

बलिउडमा सन् १९६० देखि ७० को दशककी चर्चामा आउने अभिनेत्री हुन् नजीमा । आफ्नो जीवनकालमा नजीमाले ३० भन्दा बढि फिल्ममा अभिनय गरेकि थिइन् । तर फिल्मी करीयरमा अगाडी बढ्दै गर्दा अचानक उनी प्राणघातक रोगको शिकार भइन् । २७ बर्षको कलिलो उमेरमै उनले संसार छोडिन । फिल्मी दुनिँयामा नजीमालाई बहिनी वा अभिनेत्रीको साथीको रुपमा प्रस्तुत गरियो…