Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री शिल्पा शेट्टी ४५ बर्षमा प्रवेश गरेकि छन् । शिल्पालाई बलिउडमा सफल अभिनेत्री मानिन्छ । बुधबारबा६ ४५ वर्षमा प्रवेश गरेकी उनी सपल व्यवसायी पनि हुन । शिल्पाले बलिउडमा स्थान बनाउन निकै उचारचढाव भोगेकी छन् । सन् १९९३ मा रिलिज भएको हिन्दी फिल्म बाजीगरबाट अभिनय करियरको शुरुवात गरेकी शिल्पालाई ६ बर्षपछि मात्र पहिचान मिलेको थियो…