बलिउड/हलिउड « Khabarhub

पिताको पहिलो पुण्यतिथिमा अजय देवगनको भावुक म्यासेज

बलिउडको चर्चित नाममा आफ्नो नाम दर्ज गर्न सफल ब्यक्तिहुन्, विरू देवगन । बलिउड अभिनेता अजय देवगनका पितासमेत रहेका विरू देवगनलाई पहिचानको कुनै परिचय आवश्यक पर्दैन । २७ मे २०१९ मा ७७ बर्षको उमेरमा निधनभएका विरु देवगन चर्चित द्धन्द्ध निर्देशक थिए । बुधबार विरू देवगनको पहिलो बार्षिकी थियो । जसमा अजय देवगनले इन्स्टाग्राममा पिताबारे लेखेको एउटा…