बलिउड/हलिउड « Khabarhub

कोरोना जितेकी कनिकाले गरिन् आफूमाथि लागेका आरोपको खण्डन

मुम्बई – बलिउड अभिनेत्री कनिका कपूर पछिल्लो समय कोरोना भाइरस पोजेटिभ देखिएपछि चर्चामा आएकी थिइन् । लण्डनबाट भारत फर्किएकी कनिकामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले भने उनी पूर्ण रुपमा निको भएकी छिन् । कोरोना पोजेटिभ देखिएपछि पनि उनले केही पार्टीमा सहभागिता जनाएको भन्दै कनिकाले विवादको पनि सामना गर्नुपरेको थियो । उनमा कोरोना देखिएपछि लखनउको…