Live on
Your Voice, Your Power
मुम्बई – कोरोना भाइरसका कारण संसारभर आतंक मच्चिएको छ । कोरोनाका कारण हजारौंले ज्यान गुमाइसकेका छन् । यतिबेला भने कोरोनाका कारण आत्तिएको वाराणसीको काशीका गल्लीहरुमा फिल्म ‘स्त्री’ मा जस्तै ओ कोरोना कल आना (ओ कोरोना भोलि आउनू) लेखिएको पोस्टर टाँस्न थालिएको छ । पर्खाल तथा भित्ताहरुमा लगाइएको यो विषय कतिपयका लागि आकर्षक विषय पनि बनेको…