बलिउड/हलिउड « Khabarhub

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’ मा शाहरुख खानले निभाउँदैछन् यस्तो भूमिका

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खान फिल्म ‘जीरो’ पछि पर्दामा देखिएका छैनन् । फ्यान उनको नयाँ फिल्मको प्रतीक्षामा छन् । यतिबेला एक खबर सार्वजनिक भएको छ, जसअनुसार शाहरुख खान छिट्टै नै रणवीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । डिसेम्बरमा रिलिज हुने यो फिल्ममा रणवीर र आलियाका साथ अमिताभ बच्चनलाई पनि शीर्ष भूमिकामा…