बलिउड/हलिउड « Khabarhub

के छ बागी ३ मा कथा ?

मुम्बई – बागी सिरिज कति सफल छ भने ५ वर्षमा यसको तेस्रो सिक्वेल आइसकेको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ बक्स अफिसमा हिट भयो । त्यसपछि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बागी २’ पनि ब्लकबस्टर भयो । यो फिल्मको घोषणाअघि नै तेस्रो सिरिज बनाउने निर्माण टिमले घोषणा गरेको थियो । अहमद…