बलिउड/हलिउड Archives | Page 156 of 185 | Khabarhub Khabarhub

चीनमा फ्लप भएको हो रजनीकान्तको ‘२.०’?

काठमाडौं – भारतमा ब्लकबस्टर फिल्मले पनि चीनमा खासै कमाल देखाउन नसक्दा मूलधारका फिल्मलाई चीनको बजार खोज्ने प्रयोगमा असर परिरहेको बलिउड विश्लेषकको धारणा छ । रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म एस शंकरको फिल्म ‘२.०’ ले घरेलु बजारमा शानदार व्यापार गरेको थियो । तर, यो फिल्म चीनको बजारमा भने चिप्लिएको छ । भारतीय मिडियाका अनुसार यो फिल्म…