बलिउड/हलिउड Archives | Page 162 of 185 | Khabarhub Khabarhub

सनी लियोनीले मोबाइल नम्बर दिएपछि यी युवकले झेल्नुपर्‍यो तनाव !

फिल्म ‘अर्जुन पटियाला’ मा सनी लियोनीले एक मोबाइल नम्बर बताउँछिन् । मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या निम्त्याएको छ । युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले । तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन । नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो । ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन…