Live on
Your Voice, Your Power
बलिउडका एक्सन हिरो टाइगर श्राफकी बहिनी कृष्ण श्राफ । जो बलिउडमा नदेखिए पनि सुन्दरतामा भने कुनै हिरोइन भन्दा कम छैनन् । उनी पर्दामा नदेखिए पनि कृष्णा सामाजिक संजालमा निकै सक्रिय छिन् र उनले बोल्ड फोटोहरु बारम्बार पोस्ट गरिरहन्छिन् । टाइगर श्राफकी बहिनी कृष्णाले २०१५ मा ब्ल्याक शिप डकुमेन्ट्री फिल्म बनाएकी थिइन् । उनले मुम्बइको अमेरिकन…