बलिउड/हलिउड Archives | Page 166 of 185 | Khabarhub Khabarhub

‘मिसन मंगल’ मा यस्तो हुनेछ अक्षय कुमारको भूमिका

मुम्बई – केही दिन पहिले बलिउड अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा एक नोट शेयर गरे । जसमा लेखिएको थियो, ‘हलिउड पछिल्ला वर्षमा स्टार ट्रेक, स्टार वार्स र ग्राभिटीजस्ता फिल्म बनाइरहेको छ, जसले पूरै पिँढी, आविष्कारकर्ता र वैज्ञानिकलाई प्रेरित गर्‍यो, मैले पनि सधैँ यस्तै फिल्ममा काम गर्न चाहेको थिएँ, मेरो लागि ‘मिसन मंगल’ त्यही फिल्म हो…