Live on
Your Voice, Your Power
मुम्बई – अभिनेत्री कंगना रनावत आफ्नो पछिल्लो फिल्म ‘मणिकर्णिका’ का शूटिङको समयदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहेकी थिइन् । यतिबेला कंगना फेरि चर्चामा त छिन्, तर विवादमा तानिएर । उनको अभिनय रहेको फिल्म ‘मेन्टल हे क्या’ को शीर्षकमा नै विवाद उत्पन्न भएको छ । राजकुमार राव र कंगना रनावत स्टारर यो फिल्म जुन…