Live on
Your Voice, Your Power
काठमाडौं– बलिउड निर्देशक करण जोहर र अभिनेता कार्तिक आर्यनबीचको सम्बन्धमा सुधार आएको छ । करणले कार्तिकको जन्मदिनको मौका पारेर उनकै प्रमुख भूमिकामा नयाँ फिल्मको घोषणा गरेपछि उनीहरुको मनमुटाव सकिएको बताइएको छ । करणले कार्तिकलाई लभ इमोजीसहित ‘हाम्रो सहकार्यलाई बलियो बनाउँदै लैजानुपर्छ’ भनेर शुभकामना दिएका कारण पनि उनीहरुको सम्बन्धमा सुधार आएको प्रस्ट हुन्छ । करणको धर्मा…