बलिउड/हलिउड Archives | Page 184 of 188 | Khabarhub Khabarhub

भूत प्रेतसँग डराएर यी कलाकारले छोडिन् अभिनय

मुम्बई – भारतको चर्चित शो ‘सास बिना ससुराल’ बाट भारतीय दर्शकमाझ लोकप्रियता कमाएकी कलाकार ऐश्वर्या सखुजा पछिल्लो समय टिभीको दुनियाँबाट गायब छिन् । उनी यसरी गायब हुनुको कारण काम नपाउनु थिएन । बरु ऐश्वर्याले यो ब्रेकको कारण ‘नागिन’, ‘दिव्य दृष्टि’, ‘सितारा’ जस्ता सुपर नेचुरल शो रहेको बताएकी छिन् । ऐश्वर्याले एक अन्तर्वार्तामा भनिन्, ‘सुपर नेचुरल…