Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता सलमान खानको बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को शूटिङ शुरु भएको छ । सोमबारदेखि यो फिल्मको छायांकन शुरु भएको हो । शूटिङ लोकेशनबाट फिल्मको पहिलो तस्वीर सार्वजनिक गरिएको थियो । उक्त फोटोमा सलमान खानलाई दबंगका रुपमा देखाइएको छ सलमानले स्वयम् तस्वीरलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उक्त तस्वीरमा सलमान खानले कमिजमा चश्मा…