Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)–२२औं संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड ‘आइफा अवार्ड २०२२’ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन् । अवार्ड आबुधाबीको यस आइसल्यान्डमा हुनेछ । यसपटकको अवार्ड भारत स्वतन्त्रताको ७५औं उत्सव र…